मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको दिन काठमाडौँ र भक्तपुरमा सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा

nepalpress.com · Wed Nov 11 01:27:23 UTC 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले तिहारमा भाइटीकाको दिन आज काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)