मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले २ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव गर्ने तयारी

clickmandu.com · Wed Nov 11 01:39:32 UTC 2026

एजेन्सी । आसन्न भारत भ्रमणका क्रममा नेपालले भारत सरकारसँग सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) तथा अनुदानसहित करिब २ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज प्रस्ताव गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ७ देखि ९ गते (नोभेम्बर २२ देखि २४) सम्म भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)