भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, काठमाडौंका कुन कुन रुटमा चल्छ ?
kendrabindu.com · Wed Nov 11 01:42:54 UTC 2026

काठमाडौं । भाइटीकाको दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
सर्वसाधारणलाई सहज आवतजावतको सुविधा दिने उद्देश्यले सञ्चालन गरिएको बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)