मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर स्थिर, पाउन्ड र युरोको भाउ उच्च

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमय दर सार्वजनिक गरेको छ। खुल्ला बजार दर निर्धारण प्रणालीअनुसार विभिन्न वाणिज्य बैंकहरूबिच विनियम दरमा केही भिन्नता हुन सक्ने बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४९.९९ रुपैयाँ र बिक्री दर १५०.५९ रुपैयाँ कायम भएको छ। हिजो पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)