जंगली हात्तीको आक्रमणमा परी वृद्धाको मृत्यु
lokaantar.com · Wed Nov 11 01:50:32 UTC 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)