मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरुण नदीको फेरी आज दिउँसो २ बजेसम्मका लागि बन्द

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। भोजपुर र सङ्खुवासभाको सिमानास्थित अरुण नदीमा सञ्चालन हुँदै आएको फेरी सेवा आज बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगन गरिएको छ।

भोजपुरको षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को सिमानामा रहेको सो फेरी मर्मत तथा प्राविधिक कामका कारण दिउँसो २ बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)