मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटिकाको दिन काठमाडौँ र भक्तपुरमा सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन

newsofnepal.com · Wed Nov 11 01:43:26 UTC 2026

काठमाडौ ।

सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटिकाको दिन आज काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)