मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी चतराबाट पक्राउ

annapurnapost.com · Wed Nov 11 01:58:17 UTC 2026

सुनसरी : जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ ३३ वर्षीय मनोज परियार फरार भएको लामो समयपछि पक्राउ परेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)