मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

reportersnepal.com · Wed Nov 11 02:20:15 UTC 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा वडा नम्बर २ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)