मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी ड्रोन आक्रमणबाट रुसको तेल प्रशोधन क्षमता ३० प्रतिशतले घट्यो

bishowkhabar.com · Wed Nov 11 02:13:33 UTC 2026

अक्टोबरको अन्त्यदेखि युक्रेनले रुसी तेल रिफाइनरीहरूमा पुनः सुरु गरेको ड्रोन आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमता करिब ३० प्रतिशतले घटेको उद्योग स्रोतहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किभ र मस्कोबीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने गरी घोषणा गरेको युद्धविराम कार्यान्वयन हुन नसकेपछि युक्रेनले प्रहार तीव्र पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)