नेपाललाई टेस्ट राष्ट्रसम्म पुर्याउन क्यानले के-के गर्न सक्छ ? (भिडियो वार्ता)
ratopati.com · Wed Nov 11 02:37:14 UTC 2026
काठमाडौँ । विनयराज पाण्डे आधुनिक नेपाली क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिका रूपमा चिनिन्छन् ।
उनले पाँच दशकभन्दा बढी समय नेपाली क्रिकेटको सेवामा बिताए । २०२२ सालतिरबाट नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध भएका पाण्डेले कोषाध्यक्ष, महासचिव हुँदै क्यानको अध्यक्षसम्मको पद सम्हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)