विद्यार्थीले विद्यालयमै फलाए सयपत्री फूल, काठमाडौंदेखि पोखरासम्म पुग्यो उनीहरूको उत्पादन!
barnanmedia.com · Wed Nov 11 02:21:16 UTC 2026

पढाइसँगै सीप सिक्ने र आफ्नै मेहनतबाट आम्दानी गर्ने अवसर पाएपछि अर्घाखाँचीका विद्यार्थीहरू अहिले फूल खेती र व्यापारमा व्यस्त छन्। उनीहरूले विद्यालयमै उत्पादन गरेको सयपत्री फूलले बजार पाउन थालेपछि विद्यार्थीको मेहनतले नयाँ चर्चा पाएको छ।
सन्धिखर्क नगरपालिका–८ पाक्लेमा रहेको जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल तथा माला अहिले बुटवल, काठमाडौं, भैरहवा र पोखरासम्म बिक्री भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)