मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाका अवसरमा आज  दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

aarthiknews.com

काठमाडौं । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू पूजा, दर्शन गरी टीका लगाउन पुग्ने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)