मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

nepalpress.com · Wed Nov 11 02:52:38 UTC 2026

काठमाडौँ । आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ।

दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले समेत यहाँ पुगेर भाइटीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा सर्वसाधारणको भीड लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)