पर्वतीय मुद्दा कोप–३१ को अन्तिम निर्णयमा समेटिने नेपालको अपेक्ष
saralpatrika.com · Wed Nov 11 02:42:09 UTC 2026

अन्ताल्या (टर्किए)। नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, तापक्रम वृद्धिको प्रभाव, जलवायु वित्त र अनुकूलनका विषय जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेटिने अपेक्षा गरेको छ।
नेपाल सरकारले आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय मुद्दा सम्मेलनको औपचारिक कार्यसूचीमा समावेश गराउने प्रयास सफल नभए पनि ती विषयलाई निरन्तर छलफलमा लैजाने सहमति भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)