मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुँदै

nepalviews.com · Wed Nov 11 03:04:37 UTC 2026

काठमाडौंं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार कुनै खेल नहुने भएको छ। प्रतियोगिताको तालिका अनुसार आज विश्राम दिन राखिएको छ।

प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)