तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य
deshsanchar.com · Wed Nov 11 00:46:03 UTC 2026

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)