जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु
deshsanchar.com · Wed Nov 11 02:23:39 UTC 2026

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)