अरुण नदीको फेरी आज दिउँसो दुई बजेसम्म बन्द रहने
nepalviews.com · Wed Nov 11 03:10:43 UTC 2026

भोजपुर । अरुण नदीमा सञ्चालनमा रहेको फेरी आज बुधबार दिउँसो दुई बजेसम्मका लागि बन्द गरिएको छ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९ को सिमाना अरुण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)