सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता
ratopati.com · Wed Nov 11 03:07:35 UTC 2026

काठमाडदँ । अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको छ ।
अमेरिकी न्याय मन्त्रालयले उनीहरूले बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड हवाई अड्डामा समेत आक्रमणको योजना बनाएको दाबी गरेको छ । उक्त हवाई अड्डामा अमेरिकी सैनिक तैनाथ थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)