मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

onlinekhabar.com · Wed Nov 11 03:05:39 UTC 2026

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)