मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना

ratopati.com · Wed Nov 11 03:15:14 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)