मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

nepalpress.com · Wed Nov 11 03:17:12 UTC 2026

काठमाडौँ । देशका हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)