कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषालाई सरकारी कामकाजको मान्यता
nepalpress.com · Wed Nov 11 03:25:37 UTC 2026

विराटनगर। कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।
महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुनमै भाषा कार्यान्वयन गर्ने घोषणा लेखेर आजदेखि कार्यान्वयनमा आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)