मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?

kendrabindu.com · Wed Nov 11 03:27:06 UTC 2026

काठमाडाैं । भाइटीका भन्नासाथ निधारमा सप्तरङ्गी टीका, गलामा मखमली माला र हातमा भाइमसला । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सगुनका रूपमा भाइ मसला दिने परम्परा नेपाली समाजमा प्रचलित छ । मिठो स्वाद र आत्मीयताको प्रतीक मानिने भाइ मसला केवल चाडपर्वको उपहार मात्र होइन, पोषणका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।

सामान्यतया भाइ मसलामा काजु, बदाम, ओखर, किसमिस, पेस्ता, नरिवल, छोकडा र मखानालगायतका सामग्री समावेश गरिन्छन् । यीमध्ये प्रत्येकमा शरीरलाई आवश्यक पर्ने फरक–फरक पोषक तत्त्व पाइन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)