मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटकको आकर्षण बढ्दै, चार महिनामै २० हजारभन्दा बढीले गरे भ्रमण

barnanmedia.com · Wed Nov 11 03:40:00 UTC 2026

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै २० हजार ९३८ पर्यटकले संग्रहालयको भ्रमण गरेका छन्।

द हिमालयन टाइम्सका अनुसार नोभेम्बर ६ सम्मको तथ्यांकमा उक्त संख्यामा पर्यटकले संग्रहालय अवलोकन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)