भाइटीकाकै दिन हिमाली क्षेत्रमा वर्षाको सम्भावना– कस्तो रहला देशभरको मासम ?
lokaantar.com · Wed Nov 11 03:51:44 UTC 2026

देशका हिमाली क्षेत्रमा आज भाइटीकाको दिन मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)