मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनावी धक्कापछि ट्रम्पले स्वीकारे- अध्यागमन नीति ‘अति कडा’

himalpress.com · Wed Nov 11 03:56:23 UTC 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको कठोर आप्रवासन नीति राजनीतिक रूपमा महँगो साबित भएको स्वीकार गरेका छन्।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका, रोजगारी गरिरहेका र कर तिरिरहेका आप्रवासीलाई समेत देशनिकाला गर्ने नीतिको कारण आफूलाई नोक्सान भएको उनले स्वीकार गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)