यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति छ ?
arthadabali.com · Wed Nov 11 03:45:34 UTC 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)