हाइक्याम्पका होटेल
baahrakhari.com · Wed Nov 11 04:11:46 UTC 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदयात्रा मार्गको समुद्री सतहबाट तीन हजार ७०० मिटर उचाईमा अवस्थित हाइक्याम्पमा रहेका होटेल । यहाँ बास बस्नका लागि १४ वटा होटेल छन् । तस्बिरः कृष्ण दवाडी/रासस
#होटेल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)