टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
ratopati.com · Wed Nov 11 04:20:28 UTC 2026

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च समेत हो।
महासन्धि लागू भएयता हरेक वर्ष आयोजना हुँदै आएको यस विश्वव्यापी मञ्चमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने, जलवायु परिवर्तनका असरहरूसँग जुध्ने तथा अति कम विकसित र पर्वतीय मुलुकहरूका लागि वित्तीय सहायता जुटाउने विषयमा गहन वार्ता हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)