समुद्रको ४ हजार मिटरभन्दा गहिराइमा पुग्यो AI रोबोट, समुद्री सतहबाट खनिजयुक्त ढुंगा संकलन गरेर फर्कियो
barnanmedia.com · Wed Nov 11 04:15:00 UTC 2026

समुद्रको हजारौँ मिटर गहिराइमा पुगेर काम गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (AI) प्रविधियुक्त रोबोटको परीक्षण गरिएको छ। समुद्री सतहमा पुगेर खनिजयुक्त ढुंगा संकलन गर्दै फर्किएको उक्त रोबोटलाई समुद्री प्रविधिको क्षेत्रमा महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।
Reuters का अनुसार Impossible Metals कम्पनीले प्रशान्त महासागरमा गरिएको वैज्ञानिक अभियानका क्रममा आफ्नो स्वचालित रोबोटको परीक्षण सफल भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)