मुख्य सामग्रीमा जानुहोस्

समाचार

Education

अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीलाई ऐतिहासिक स्वर्ण, शाहवाज आलमले रचे इतिहास

barnanmedia.com · Wed Nov 11 04:40:00 UTC 2026

अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीले विज्ञान क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेका छन्। थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकशास्त्र ओलम्पियाड (जुनियर) मा नेपाली विद्यार्थीले स्वर्ण पदक जितेका छन्।

नोभेम्बर १ देखि ८ सम्म थाइल्यान्डको उबोन रत्चाथानीमा आयोजित प्रतियोगितामा सहभागी नेपाली टोलीले एक स्वर्ण, एक कांस्य र एक सम्मानजनक उल्लेख (Honourable Mention) प्राप्त गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)