भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताएका छन् ।
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन मनाइने भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबामा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)