मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट एकताबद्ध समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति पौडेल

ratopati.com · Wed Nov 11 04:52:56 UTC 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन्।

राष्ट्रपति पौडेलले बुधबार किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)