कृषि पढ्दै गरेका युवाको फूलखेतीबाट लाखौँ आम्दानी, ११ क्विन्टल फूल बिक्री
arthadabali.com · Wed Nov 11 04:43:50 UTC 2026

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बिक्री गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)