मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा नयाँ सरकार गठनको कसरत: नेतान्याहूका नीतिहरू उल्टाउने इसेनकोटको तयारी

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहूका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन्।

उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेसहितका विधेयकहरू अघि सारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)