मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछ: प्रधानमन्त्री शाह

bishowkhabar.com · Wed Nov 11 05:02:21 UTC 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)