हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड
barnanmedia.com · Wed Nov 11 05:05:00 UTC 2026

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि जाने पर्यटक, पर्वतारोही र स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उच्च उचाइमा लाग्ने रोग व्यवस्थापनका लागि पहिलो राष्ट्रिय मापदण्ड स्वीकृत गरेको छ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वीकृत गरेको उक्त मापदण्डले उच्च उचाइमा देखिने स्वास्थ्य समस्याको पहिचान, रोकथाम, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)