कति सहज छ शेख हसिनाको बंगलादेश फिर्ती ?
baahrakhari.com · Wed Nov 11 05:15:00 UTC 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको बाटोमा जटिलता देखिएका छन् । तर, उनको स्वदेश फिर्तीमै भारत–बंगलादेश सम्बन्धको भविष्य समेत जोडिएको छ ।
दुई वर्षअघि सत्तापलटपछि देश छाडेर भारत पुगेकी हसिना त्यसयता भारतमै निर्वासनमा बस्दै आएकी छन् । बंगलादेशको अन्तरिम सरकारले उनको राहदानी समेत रद्द गरिदिएको थियो । यसैबीच, बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)