तिहारको टीकाका दिन कति छ तरकारीको मूल्य?
himalpress.com · Wed Nov 11 05:06:07 UTC 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ छ । यस्तै सानो गोलभेडा (लोकल) ३० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ । सुकेको प्याजको मूल्य प्रतिकेजी ९२ रुपैयाँ तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)