मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल

khabarhub.com · Wed Nov 11 05:32:44 UTC 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाउनुभएको मार्गनिर्देशनले नेपाली समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादी परम्पराको अन्त्य गरी समाजलाई सही बाटोमा डोर्‍याउन फाल्गुनन्दले खेल्नुभएको भूमिका स्मरणीय रहेको उल्लेख गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)