रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिर)
annapurnapost.com · Wed Nov 11 05:29:46 UTC 2026

काठमाडौं :
भाइटीकाका अवसरमा काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भीड लागेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)