फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह
khabarhub.com · Wed Nov 11 06:15:44 UTC 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता र सामाजिक सुधारको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरेका छन्।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)