प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ?
nepallive.com · Wed Nov 11 05:51:56 UTC 2026

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित नयाँदिल्ली भ्रमणबारे नेपालसँग छलफल जारी रहेको भारतले जनाएको छ । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सबै आयामबारे समीक्षा गरिने पनि भारतले स्पष्ट पारेको छ ।
भारतले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)