नुहाउने क्रममा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु
nepallive.com · Wed Nov 11 06:18:22 UTC 2026

मुगु - मुगुमा खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको खत्याड गाउँपालिका–२ स्थित खत्याड खोलामा मिति २०८३ साल मंसिर २४ गते अपराह्न करिब ५:३० बजे नुहाउने क्रममा स्थानीय जयबहादुर बानियाँका पाँच वर्षीय छोरा रोजक बानियाँलाई खोलाले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)