मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा थप १३ भाषाले पायो सरकारी कामकाजको मान्यता

kathmandupati.com · Wed Nov 11 06:12:44 UTC 2026

काठमाण्डु – कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ ।

महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबारदेखि कानुनमै भाषा कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)