मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

khabarhub.com · Wed Nov 11 06:37:19 UTC 2026

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् ।

एकीकृत सेवा कार्यालय कावासोतीका अनुसार गत कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग र ११२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)