भारतको एन्टी-डम्पिङ शुल्कले नेपाली जुट उद्योग दबाबमा, निर्यात र रोजगारी प्रभावित हुने चिन्ता
barnanmedia.com · Wed Nov 11 06:05:00 UTC 2026

भारतले नेपाली जुट उत्पादनमा लगाएको एन्टी-डम्पिङ शुल्क र नेपालमा सरकारी प्रोत्साहन हटाइएपछि पूर्वी नेपालको जुट उद्योग थप दबाबमा परेको छ।
नेपाली जुट उद्योगको प्रमुख निर्यात बजार भारत भएकाले त्यहाँ लगाइएको अतिरिक्त शुल्कले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने उद्योगीहरूको चिन्ता छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)