मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

khabarhub.com · Wed Nov 11 06:51:04 UTC 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)